• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

२०७८, ३ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले...

बाँकेमा औलोका रोगी बढ्दै

२०७८, ३ फागुन । भारतसँगको खुल्ला सीमा नाकाका कारण बाँके जिल्ला औलो रोगको जोखिम बढेको छ । औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य...

ओरालो लाग्यो घर जग्गाको कारोबार

२०७८, ३ फागुन । अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व रु एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर...

भारतमा घट्दै कोरोना सङ्क्रमित, २७ हजार नयाँ थपिए

२०७८, ३ फागुन । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको...

हिउँको तन्ना बिच्छ्याएर पर्यटक पर्खँदै बाजुराको पोरखे र कालाजग्रा

२०७८, ३ फागुन । बाजुरा जिल्लाकै ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको पोरखे र कालाजग्रा क्षेत्र यतिबेला प्रकृतिकी रानी जस्तै सिँंगारिएर बसेका छन् । विशाल वन क्षेत्र र हिउँका फाँटहरूले सजिएको कालाजाग्रा र...

यस वर्ष किच्चकवध मेला नलाग्ने

२०७८, ३ फागुन । धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि महामारीका कारण नलागेको हो । मेलामा भारतको विहारका...

एमसिसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : नेता महत

२०७८,३ फागुन । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखेका छन् । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले...

युक्रेनी राष्ट्रपतिले भने: फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्छ

२०७८,३ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट...

देउवा, प्रचण्ड र नेपालले गरे बालुवाटारमा एमसिसीबारे छलफल

२०७८,३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना ९एमसिसी० बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे मंगलबार बिहान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८