• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
माओवादी केन्द्रीय समिति बैठक फागुन ८ गते

२०७८, ३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी...

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०७८, ३ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल...

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसिसि टेबल गर्ने !
  • खबरदाता

  फागुन ३,२०७८ बुधबार बस्ने भनिएको प्रतिनिधि सभा बैठकका सरकारले एमसिसि टेबल गर्ने भएको छ। यसै बिषयलाइ लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाइ कार्यब्यबस्था बैठक बोलाउन अनुरोध गरेका छन। नेपाली काँग्रेसको संसदीय दलको बैठकबी चलिरहेकै बेला सभामुख सापकोटालाई...

एकैदिन तोलामै दुई हजारले वढ्यो सुन
  • रासस

  फागुन ३,२०७८ सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २ सयले बढेर रु ९६ हजार ७ सय पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य...

वरिष्ठ साहित्यकार  ताना शर्माको निधन
  • रासस

  फागुन ३,२०७८ वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनी ताना शर्माका नामशबाट लोकप्रिय थिए । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा,...

मन्त्री आलेविरुद्ध षड्यन्त्र भयो : सचिवालय
  • रासस

  फागुन ३, २०७८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री...

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग
  • रासस

फागुन ३,२०७८   वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै...

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा
  • रासस

फागुन ३,२०७८ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे। “कुन पालिकामा कुन...

मिटर ब्याजीको डरलाग्दो जालो
  • अन्य पत्रिका

फागुन ३, २०७८ चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८