• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी
  • अन्य पत्रिका

फागुन ९, २०७८ वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ।   वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १...

मौसम : देशका धेरै स्थानमा रातभर वर्षा हुने
  • रासस

फागुन ८,२०७८ अहिले देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मौसम बदली गराउनुका साथै देशका कतिपय भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था...

नाबालिका जबरजस्ती करणी अभियोगमा भरतपुरबाट एकजना पक्राउ
  • खबरदाता

  फागुन ८,२०७८ चितवन - नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् । उनलाइ ६ वर्षिय बालिकालाइ करणी गरेको अभियोगमा प्रहरीले सनिवार पक्राउ गरेको हो। जिल्ला...

राष्ट्रिय महत्वका विषयमा संसदमा छलफल गर्नु उपयुक्तः सभामुख सापकोटा
  • खबरदाता

  फागुन ८,२०७८ सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा रुलिङ गर्दै राष्ट्रिय महत्त्वका विषयमा संसदमा छलफल गर्नु उपयुक्त हुने बताएका छन् । एमसीसी अनुमोदनका लागि प्रस्ताव टेबुल गर्न बोलाइएको बैठकमा उनले समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्त्वका विषयवस्तुलाई...

तीनवटा मोटरसाइकल चोरी गर्ने एक पक्राउ
  • रासस

  फागुन ८, २०७८ नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक...

बिरोधका बीच एमसीसी प्रतिनिधि सभामा प्रवेश
  • खबरदाता

फागुन ८,२०७८   अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ। बिरोधका बीचमै सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरेका हुन । अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिए पछि...

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव
  • रासस

फागुन ४,२०७८ ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता...

एमसिसिको बिपक्षमा उभिन प्रचण्डलाइ चर्को दबाब
  • खबरदाता

फागुन ४,२०७८   माओवादी केन्द्रले अहिलेकै स्वरुपमा एमसिसी बुधबार बस्ने संसद बैठकमा टेबल गरे गठबन्धन छाड्ने चेतावनी दिएको छ। माओवादीको मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले गठबन्धनमा सहमति नभई एमसिसी अनुमोदनका लागि अघि बढाए सरकार छाड्नेसम्मको विकल्पमा जानुपर्ने निर्णय गरेको थियो।...

एमसिसिको बिरोधमा नेपाल बन्द : चितवनमा सामान्य प्रभाव
  • खबरदाता

  फागुन ४,२०७८ अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा गरिएको नेपाल बन्दको प्रभाव चितवनमा सामान्य परेको छ। चितवनको मुख्य बजारहरुमा सानो संख्यामा बन्दकर्ताहरुको उपस्थित रहेको छ। बिहान नारायणगढको लायन्स चोकमा बन्दकर्ताले सडकमा टायर बालेर प्रदर्सन गरेका छन। यस्तै बन्दकर्ताले पुल्चोकमा बन्द...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८