• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बारामा दुई अर्ब ३७ करोडको आलु उत्पादन
  • रासस

  फागुन २४,२०७८ बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस...

पल शाहा गैंडाकोट प्रहरीमा,अनुसन्धान हुँदै
  • खबरदाता

  फागुन २४,२०७८ नवलपुर - नाबालिकालाइ जबरजस्ती करणी अभियोग लागेका अभिनेता पल शाहालाइ पुर्बी नवलपरासी ल्याइएको छ। तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई थप अनुसन्धानक लागि इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको हो। उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी...

भरतपुर १५ एकीकृत समाजबादिको अध्यक्षमा थापा
  • खबरदाता

  फागुन २४,२०७८ चितवन -भरतपुर महानगर पालिका वडा नम्बर १५ मा नेकपा एकीकृत समाजबादिको वडा कमिटी गठन गरिएको छ। उक्त वडाको फुलबारिमा आयोजित एक कार्यक्रममा अंगिकार थापाको अध्यक्षतामा ३१ सदस्य वडाकमिटी गठन गरिएको हो। सो कमिटीको उपाध्यक्षमा स्नेह लता न्यौपाने...

हेलिकप्टर चढेर गोसाइँकुण्ड जाने बढे
  • रासस

फागुन २४, २०७८ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
  • खबरदाता

फागुन–२४,२०७८ ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रम समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज, वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरिएको थियोे । कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस...

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रम देउवा
  • रासस

  फागुन २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता स् दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र...

महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ : उपराष्ट्रपति
  • रासस

  फागुन २४, २०७८ उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका...

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति
  • रासस

  फागुन २४, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि...

दुई दिन पनि टिकेन खुसी
  • अन्य पत्रिका

  फागुन २४, २०७८ ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८