• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
उपेन्द्र यादवको अधिकार कटौती
  • अन्य पत्रिका

  फागुन २४, २०७८ जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ। फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको...

संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख
  • अन्य पत्रिका

  फागुन २४, २०७८ कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार...

थप इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम
  • अन्य पत्रिका

फागुन २४, २०७८ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो। सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल...

भरतपुर आंँखा अस्पतालद्धारा पर्सा जिल्लामा १७३४ जनाको निःशुल्क उपचार
  • खबरदाता

  फागुन २४,२०७८ आंँखा उपचारमा उत्कृष्ट सेवा दिदै आएको भरतपुर आंँखा अस्पतालले एकैदिन १३५ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गरेको छ । पर्सा जिल्लाको जगरनाथपुर गाउंँपालिका र जीराभवानी गाउंँपालिकाका चारवटा वडाहरुमा गरेको निशुल्क आंँखा परीक्षण तथा शल्यक्रिया शिविरमा सोमबार सम्म कुल...

युवाको हातमा चितवन काङ्ग्रेस : कोको बने उपसभापति ,सचिब र सहसचिब ?
  • खबरदाता

  फागुन २३,२०७८ नेपालीकांग्रेस १४ औं महाधिवेशन अन्तर्गत चितवन जिल्लामा भएको निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ। केहिबेर अघि मात्र सार्बजनिक भएको अन्तिम परिणाम अनुसार उपसभापतिमा ८६१ मत ल्याएर शालिग्राम शर्मा पौडेल र ८२८ मत ल्याएर राजिब न्यौपाने बिजयी बनेका छन।...

बढी शुल्क लिने नोबेल मेडिकल कलेजलाइ कारबाहीको हुने
  • रासस

  फागुन २३,२०७८ चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको...

ललितपुरको एकै घरमा दुई दिने शिशु सहित चार जना मृत फेला
  • खबरदाता

  फागुन २३,२०७८ ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका छन्। मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्मा रहेका छन । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले...

इन्धनको मूल्य विश्व बजारमा १३ वर्षयताकै उच्च
  • एजेन्सी

इन्धनको मूल्य विश्व बजारमा पछिल्लो १३ वर्षयताकै उच्च भएको छ। अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा मूल्य बढेको हो। विश्व इन्धन बजारको ‘बेन्चमार्क’ का रुपमा रहेको कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर...

९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर
  • खबरदाता

  फागुन २३,२०७८ भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८