• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चीनको नेपालमाथिको अघोषित नाकाबन्दी कहिलेसम्म ?

फागुन २५, २०७८   काठमाडौं । फागुन महिनाको समाम्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र...

अझै खुलेन चीनसँगको नाका
  • अन्य पत्रिका

  फागुन २५, २०७८ नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन्...

युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक
  • अन्य पत्रिका

फागुन २५, २०७८ युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन्।...

गरिबीबाट मुक्ति पाउन काठमाडौंमा परिवारद्वारा सामूहिक आत्महत्याको प्रयास
  • अन्य पत्रिका

  फागुन २५, २०७८ गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे। तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु...

काङ्ग्रेस चितवनमा आरक्षणतर्फ कोको भए निर्वाचित ? (मत सहित)
  • खबरदाता

फागुन २४,२०७८ चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तर्गत जिल्ला सदस्यहरुको आरक्षण तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आज (मंगलबार) सम्पन्न अन्तिम मतपरिणाम अनुसार खसकार्य महिलातर्फ सुमित्रा अधिकारी ढकाल (१०५९), निर्मला ढकाल (९७४) र कलावती शर्मा (९२६) विजयी भएका...

जङ्गलमा आगो निभाउने क्रममा एकको मृत्यु, एक गम्भीर घाइते
  • रासस

  फागुन २४,२०७८ पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले...

ज्ञवालीले पाइन बेटर चितवनको ‘वाउ वुमन २०२२’ अर्वाड
  • खबरदाता

  फागुन २४,२०७८ चितवन - चितवनमा क्रियासिल सामाजिक संस्था बेटर चितवनले ‘वाउ वुमन २०२२’ अर्वाडबाट भरतपुर –१० की तुलसा ज्ञवालीलाई सम्मान गरेको छ । प्रत्येक वर्ष अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थाले सो अर्वाड वितरण गर्दै आएको छ। वातवरण संरक्षणका...

हत्या आरोपी कतार र बहराइनबाट पक्राउ
  • रासस

  फागुन २४,२०७८ व्यक्ति हत्याका दुई आरोपीलाई प्रहरीको इन्टरपोल शाखामार्फत कतार र बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ । कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ...

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह
  • रासस

  फागुन २४,२०७८ गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन । उनले एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरे । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८