• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

पल शाहा गैंडाकोट प्रहरीमा,अनुसन्धान हुँदै

  • खबरदाता

पल शाहा गैंडाकोट प्रहरीमा,अनुसन्धान हुँदै

 

फागुन २४,२०७८

नवलपुर – नाबालिकालाइ जबरजस्ती करणी अभियोग लागेका अभिनेता पल शाहालाइ पुर्बी नवलपरासी ल्याइएको छ।

तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई थप अनुसन्धानक लागि इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको हो।

उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमाको गैंडाकोट प्रहरीमा पनि गत १७ गते उजुरी दिएकाले बयानका लागि त्यहाँ ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पुर्‍याइएको जानकारी दिए ।

  • प्रकाशित मिति : फागुन २४, २०७८, मंगलवार १६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८