फागुन २७, २०७८ राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ । २०४६ सालमा...
फागुन २७, २०७८ नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। उक्त विमानस्थलमा अबको ४२...
फागुन २७, २०७८ सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब ३ रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको...
फागुन २७, २०७८ नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको...
फागुन २७,२०७८ चितवन - राष्ट्रिय युवा शक्ति नेपाल चितवनले टोलटोलमा आफ्नो सकृयता बढाउन थालेको छ। बिहिवार भरतपुर ९ र १२ का युवा प्रतिनिधिहरुको भेला गरि उसले विभिन्न समसामयिक बिषयमा छलफल गरेको छ। सो भेलामा भुतपुर्ब सैनिक कल्याणकारी संघका...
फागुन २६,२०७८ काठमाडौँ– निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ भिन्नता’ छुट्याउन...
फागुन २६,२०७८ वीरगञ्ज– पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् । बिहीबार वीरगञ्ज आइपुगेका...
फागुन २६,२०७८ वीरगञ्ज - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेर अगाडि बढ्ने प्रस्ट्याएका छन्। उनले कांग्रेसले वीरगञ्जमा बिहीबार आयोजना गरेको कार्यक्रममा गठबन्धनका दलहरुलाई बेवास्ता गर्न नसकिने र मिलेर चुनाव लडेमात्र स्थानीय तह,...
फागुन २६,२०७८ चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा अरुको चेकमा नक्कली दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कालिका १ का ३६ वर्षीय उज्जवल कुँवर र मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ नवलपुरका प्रभाकर भन्ने सुदिप...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८