बैशाख १८,२०७९ चितवन - चितवनको रत्ननगर नगरपालिकामा काङ्ग्रेसले आइतबारदेखि सबै वडामा घरदैलो कार्यक्रम सुरु गरेको छ। काङ्ग्रेसबाट रत्ननगरको मेयर पदका उमेदवार प्रल्हाद सापकोटाले एक कार्यक्रमका बिच वडा नं १ बाट घरदैलोको अभियान सुरु गरेका हुन। मेयरका उमेदवार सापकोटाले आइतबार वडा...
बैशाख १८,२०७९ मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् । सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु...
बैशाख १८,२०७९ नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ वर्षअघि बढुवा भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई...
बैशाख १८,२०७९ महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय...
बैशाख १८,२०७९ नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना...
बैशाख १८,२०७९ भक्तपुरका प्राध्यापकहरूले शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरूले राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी रुपमा कपोलकल्पित भ्रमहरु नछर्न...
बैशाख १८,२०७९ चितवन - गैंडाको आक्रमणबाट चितवनमा एक जना घाइते भएका छन। घाइते हुनेमा भरतपुर महानगरपालिका २८ गोलाघाट बस्ने अन्दाजी ३७ बर्षको मनबहादुर कुमाल रहेको चितवन प्रहरीले जनाएको छ। आइतबार बिहान ९ बजेको समयमा मिस्त्रि काम गर्न जाने क्रममा घर...
बैशाख १८,२०७९ चितवन - बाघले आक्रमण गर्दा चितवनको खैरहनीमा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान करीब ८ बजेको समयमा खैरहनी नगरपालिका १३ बैरिया बस्ने अन्दाजी ६५ को नारायण दाहाललाइ बाघले आक्रमण गरेको हो। कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे...
बैशाख १८, २०७९ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उहाँले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८