• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बागी फिर्ता गराउन भरतपुर गएकोबारे गृहमन्त्रीलाइ स्पष्टीकरण सोध्ने तयारीमा आयोग
  • खबरदाता

बैशाख १९,२०७९ चितवन - निर्वाचन आयोगले सरकारका गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । भरतपुरको मेयरमा काङ्ग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्बारी दिएपछि उम्मेद्बारी फिर्ता गराउन भन्दै चितवन आएको बारेमा उनलाइ आयोगले स्पष्टीकरण सोध्ने तयारी गरेको...

प्रतितोला रू ८०० ले घट्यो सुनको मूल्य
  • खबरदाता

बैशाख १९,२०७९   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार...

प्रचण्डको वडामा उन्नत लोकतन्त्र पार्टीको ‘मत परिबर्तन’ अभियान
  • खबरदाता

  बैशाख १९,२०७९ चितवन - उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि चुनावी अभियानलाई तिब्र बनाएको छ ।छोटो समयमा जनताका मुद्दालाइ उठान गर्न सफल यस पार्टीले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा घरदैलो अभियानलाई तिब्रता दिएको हो। प्रचण्डको वडा समेत...

चितवनमा चुनाव : बढ्न थाल्यो ब्यापारिक चहलपहल
  • खबरदाता

बैशाख १९,२०७९ चितवन - स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी...

७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिदैँ
  • खबरदाता

बैशाख १९,२०७९ ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु हुनेछ । जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा...

दोस्रो खेल खेल्दै नेपाल र जिम्बाब्वे
  • खबरदाता

बैशाख १९,२०७९ पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ;एु विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित
  • खबरदाता

बैशाख १९,२०७९   आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरु विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७...

गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा
  • खबरदाता

बैशाख १९ , २०७९ गोरखा – सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको...

गठबन्धनविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका
  • खबरदाता

बैशाख १९, २०७९ नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८