• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनका १८ कैदीले पाए आममाफी
  • रासस

  जेठ १५, २०७९ पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यकाअनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान...

बेपत्ता तारा एयरको जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो
  • खबरदाता

जेठ १५,२०७९ आइतबार बिहान जोमसोम जाने क्रममा सम्पर्क बिहिन भएको तारा एयरको जहाज खोज्न गएको हेलिकप्टर फर्किएको छ। फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि...

१९ यात्रु लिएर उडेको थियो तारा एअरको वेपत्ता विमान
  • खबरदाता

जेठ १५,२०७९   पोखरा । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन । विमानस्थलका...

कविडाँडा साहित्य समाजद्वारा स्रष्टा सम्मानित
  • खबरदाता

जेठ १५,२०७९ भरतपुर- कविडाँडा साहित्य समाजले साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो । कार्यक्रममा ‘कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य” पुरस्कारबाट पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठ...

आज गणतन्त्र दिवस
  • रासस

जेठ १५, २०७९   आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था...

ब्याजदर बढ्ने सङ्केत
  • खबरदाता

  जेठ १५, २०७९   केन्द्रीय बैंकले नीतिगत व्यवस्थालाई निरन्तरता दिने भए पनि बाह्य दबाव कम गर्न ब्याजदर चलाउन सक्ने सङ्केत गरेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा अनुरूप विद्यमान...

फेल हुने चिकित्सक बढ्दै
  • खबरदाता

  जेठ १५, २०७९ चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको आजको गोरखापत्र दैनिकमा समाचार छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने ९नाम दर्ता० परीक्षामा यो पटक ३१।८४ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । यसअघिको परीक्षामा पास...

हिमाल आरोहण गर्नेको तथ्याङ्क छैन
  • खबरदाता

  जेठ १५, २०७९ यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि...

बालेन र सुनिताको शपथ सोमबार
  • खबरदाता

  जेठ १५, २०७९ काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ।   कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८