• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि
  • खबरदाता

जेठ १४, २०७९   काठमाडौं । सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा...

यसरी बढ्दैछ कर्मचारीको तलब
  • खबरदाता

  जेठ १४, २०७९   यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको सिफारिस र अर्थ मन्त्रालयले खोजेको स्रोतलाई आधार...

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति
  • खबरदाता

  जेठ १४, २०७९   सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् ।   पेट्रोलियम पदार्थको पूर्वाधार र...

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि
  • खबरदाता

  जेठ १४, २०७९ कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९...

निर्वाचनको नतिजा स्वीकार्न किन सक्दैनन ओली ?
  • खबरदाता

जेठ १४, २०७९ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनअघि ७० प्रतिशत स्थानीय तह जित्ने दाबी हरेकजसो भाषणमा गरेका थिए । तर परिणाम उनले चाहेजस्तो आएन । एमालेले ३० प्रतिशत स्थानीय तहको नेतृत्वमा जित हात पार्न पनि मुस्किल भयो...

राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा
  • खबरदाता

  जेठ १४, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।   मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद...

५ करोड २० लाख ठगी आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ
  • खबरदाता

  जेठ १३, २०७९ सरकारी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको जाहेरीमा भक्तपुरको चाँगुनारायण नगरपालिका...

निजी विद्यालयलाई बढी कर नलगाउन आग्रह
  • खबरदाता

  जेठ १३, २०७९ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।   सङ्गठनले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी विद्यालयमा अधिकतमम पाँच प्रतिशत,...

उपत्यकाका १८ वटा नगरपालिकासंग सामुहिक अबधारणाका आधारमा अगाडी बढ्नेछौ : बालेन्द्र शाह
  • खबरदाता

  जेठ १३, २०७९ मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे। ‘र्यापरको’...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८