• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
श्रीमानको कुटपिटबाट गम्भीर घाइते महिलाको मृत्यु
  • खबरदाता

जेठ १७,२०७९ चितवन - घरायसी विवादमा श्रीमानले कुटपिट गर्दा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार राती उन मृत्यु भएको जनाएको हो । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की ती महिलालाइ उनकै श्रीमान ४० बर्षका रामचन्द्र...

पेट्रोल र डिजेलको मूल्य घट्ने
  • खबरदाता

जेठ १७, २०७९   सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले...

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना
  • खबरदाता

जेठ १७, २०७९ १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९स्५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा(जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०स्१३...

बाघको आक्रमणबाट चितवनको राप्तीमा एक जनाको मृत्यु
  • खबरदाता

जेठ १६,२०७९ बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ। आज (सोमबार) दिउँसो ४ बजेको समयमा जिल्लाको राप्ति नगरपालिका १ स्थित चितवन राष्टिय निकुञ्ज भित्र घाँस काटने क्रममा सोही ठेगानामा बस्ने बर्ष ५५ की सोतिमाया तामाङलाई जंगली बाघले आक्रमण गरेको चितवन...

भरतपुरमा सार्बजनिक सवारी चालकहरुको स्वास्थ्य परीक्षण
  • खबरदाता

जेठ १६,२०७९   चितवनः भरतपुरमा सार्बजनिक सवारीका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ। समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, नारायणगढ लेडी जेसीज, नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिले संयुक्त रुपमा स्वास्थ्य शिविर आयोजना गरेका थिए ।...

खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
  • रासस

जेठ १६,२०७९   प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको...

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
  • खबरदाता

जेठ १६,२०७९ दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

बजेटमा चितवन :सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल
  • रासस

  जेठ १६,२०७९ आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान, थप विवरण आउन बाँकी
  • खबरदाता

  जेठ १६,२०७९ आइतबारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । खोजीमा गएको सेनाको टोलीले मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ। मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८