• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बेपत्ता तारा एयरको जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

  • खबरदाता

बेपत्ता तारा एयरको जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

जेठ १५,२०७९

आइतबार बिहान जोमसोम जाने क्रममा सम्पर्क बिहिन भएको तारा एयरको जहाज खोज्न गएको हेलिकप्टर फर्किएको छ।

फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पुनः पठाइने जनाएको छ।

साथै नेपाली सेनाको टोलीलाई पनि खोजी कार्यका लागि पठाइएको छ।

यति एयरलाइन्सका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेका थिए।

  • प्रकाशित मिति : जेठ १५, २०७९, आइतवार १२:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८