• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बीमामा नयाँ कार्यक्रम
  • खबरदाता

जेठ  १६ ,२०७९   आगामी आवको बजेटले बीमा क्षेत्रको अधिकांश माग सम्बोधन गरेको देखिएको छ । आगामी आवको बजेटमा बीमासम्बन्धी थुप्रै नयाँ कार्यक्रम ल्याइएको छ । आइतवार सार्वजनिक गरिएको बजेटमा बीमा क्षेत्रलाई उचित ढंगले सम्बोधन गरिएको सरोकारवाला बताउँछन् । सरकारले...

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने
  • खबरदाता

जेठ १६, २०७९ सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति,...

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने
  • खबरदाता

  जेठ १६, २०७९ आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि पाँच अर्ब घटाएर सात अर्ब रुपियाँ विनियोजन...

बजेट सकारात्मक र रूपान्तरणकारी
  • खबरदाता

जेठ १६, २०७९ नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।   अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका...

करमा छुटै छुट
  • खबरदाता

  जेठ १६, २०७९ सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएका हुन्। आयकर छुटको सीमा वृद्धि गरी प्राकृतिक व्यक्तिका...

एलपी ग्यासको वितरण प्रणाली पुनरावलोकन गरिने
  • खबरदाता

जेठ १५ ,२०७९   जेठ १५, काठमाडौं । खाना पकाउने एलपी ग्यासको वितरण प्रणाली पुनरावलोकन गरिने छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

गैरआवासीय नेपालीको लगानी भित्र्याउन कानून बनाइने
  • खबरदाता

जेठ- १५ ,२०७९   गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानी सम्बन्धी कानूनको व्यवस्था गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । वैदेशिक कानूनकै अभावमा भित्रिन नसकेको यस्ता लगानी भित्रिए पश्चात्...

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन
  • खबरदाता

जेठ १५, २०७९   सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश...

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत
  • खबरदाता

जेठ १५, २०७९   काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९र८० को बजेट स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८