• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा दुई जना घाइते
  • खबरदाता

जेठ २४,२०७९   दाङ – गढवा गाउँपालिका–३ गोबरडिहामा स्कार्पियो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत पूर्वदेखि गढवातिर आउँदै गरेको बा १२ च ८९६९ नम्बरको स्कर्पियोले विपरित दिशाबाट आउँदै गरेको रा ४ प ९०९८ नम्वरको मोटरसाइकललाई...

स्रोत नखुलेको तीन करोड ८९ लाख सहित पाँच जना पक्राउ
  • खबरदाता

जेठ २४,२०७९     चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ...

यी तीन किसिमका सवारीसाधनले लगाउनु पर्नेछ साउन १ सम्म इम्बोस्ड नम्बर
  • खबरदाता

जेठ २४,२०७९ यातायात व्यवस्था विभागले आगामी साउन १ गतेसम्म गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै साउन १...

बाघले आक्रमण गर्दा भरतपुर २३ की एक महिला बेपत्ता
  • खबरदाता

जेठ २४,२०७९ बाघले आक्रमण गर्दा भरतपुरकी एक महिला बेपत्ता भएकी छन। मंगलबार अन्दाजी ४ बजेको समयमा भरतपुर २३ को घैलाघारी सामुदायिक बनमा निउरो टिप्न गएकी सोही स्थान घर भएकी मंगली बोटेलाई बाघले आक्रमण गरि जङ्गल तिर लगेको चितवन प्रहरीले जनाएको...

भरतपुरको कार्यपालिका सदस्यमा सत्ता गठबन्धन विजयी
  • खबरदाता

जेठ २४,२०७९   चितवन । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । आज (मंगलबार) सम्पन्न मतदानबाट कार्यपालिकाको आठ सदस्यमा नेकपा एमालेलाई पराजित गर्दै सत्ता गठबन्धनको प्यानल विजयी भएका हुन्। कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना...

विराटनगरको साख जोगाउने छु – मेयर नागेश कोइराला
  • खबरदाता

जेठ २४,२०७९ मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन्। सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले...

दोलखाको भीमेश्वरमा पुरुष मृतावस्थामा फेला
  • खबरदाता

जेठ २४,२०७९ दोलखाको भीमेश्वर नगरपालिका–२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो । मृतक तामाङ जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन...

अमेरिकामा दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु
  • एजेन्सी

जेठ २४, २०७९ अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए...

गृहमन्त्रीले भने , बर्दिया घटनामा बिना आदेश प्रहरीले गोली चलायो
  • खबरदाता

जेठ २४,२०७९ गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा बिना आदेश प्रहरीले गोली चलाएको बताएका छन। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा भिड नियन्त्रणका लागि प्रहरीलाई गोली चलाउने आदेश नदिइएको उनले प्रष्टाएका छन्। सोमबार प्रहरीको गोली लागेर स्थानीय नविना चौधरीको मृत्यु भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८