• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सेफ्टिटंकी सफा गर्ने क्रममा चिप्लिएर खस्दा चितवनमा दुईको मृत्यु
  • खबरदाता

  जेठ २५,२०७९ चितवन - सेफ्टी टंकी सफा गर्ने क्रममा टंकी भित्र खसेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको भरतपुर महानगरपालिका १९ को तमुटोल स्थिति राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा सो दुर्घटना भएको चितवन प्रहरीले...

रत्ननगरमा जन्ती सवार बस दुर्घटना हुँदा १९ जना घाइते
  • खबरदाता

जेठ २५,२०७९ भरतपुर -जन्ती सवार बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन। पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ सब्जीमन्डीमा बुधबार साँझ करिब ५ बजेको समयमा जन्ती बस अनियन्त्रित भई दुर्घटना हुँदा १९ जना घाइते भएको चितवन प्रहरीले...

चितवनमा नयाँ चरा भेटियो
  • खबरदाता

  जेठ २५,२०७९ चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो...

स्याङ्जामा चट्याङ लागेर दुई भैँसी मरे
  • खबरदाता

जेठ २५,२०७९ गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन्। वालिङ नगरपालिका-६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए। ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन्।...

विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • खबरदाता

जेठ २५,२०७९ देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...

चितवनको लेवाटारमा कार, मोटरसाइकल र ट्यांकर ठक्कर खाँदा एकको मृत्यु
  • खबरदाता

जेठ २५, २०७९ चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकल...

खाली छ मल गोदाम
  • खबरदाता

  जेठ २५, २०७९   मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका...

मन्त्रालय फुटाएरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी
  • खबरदाता

जेठ २५, २०७९ प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।   प्रधानमन्त्री देउवा लोसपालाई...

बुढीगण्डकी अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने
  • खबरदाता

जेठ २५, २०७९ लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो ।   ऊर्जा जलस्रोत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८