• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
रत्ननगरमा रोकी राखेको ट्रकलाई स्कार्पियोले ठक्कर दिंदा ५ घाइते
  • खबरदाता

जेठ २६,२०७९ रोकि राखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्किदा ५ जना घाइते भएका छन। अहिले (बिहिवार ) विहान सवा ४ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ३ स्थिति बेल्सि पुल नजिकै बिग्रेर रोकी राखेको ना ६ ख ५७१९ नम्बरको ट्रकलाई बाराबाट...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
  • खबरदाता

जेठ २६, २०७९   वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने...

मन्त्रालय फुटाउँदा राज्यकोषमा १० करोडभन्दा बढी व्यभार
  • खबरदाता

  जेठ २६, २०७९ शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले...

एकै चरण वा दुई चरणमा निर्वाचन गर्ने विषयमा छलफल
  • खबरदाता

  जेठ २६, २०७९ आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग...

बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
  • खबरदाता

जेठ २६, २०७९ चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान ’चयगलम मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा...

तीन समिति तीन महिनादेखि सभापति विहीन
  • खबरदाता

  जेठ २६, २०७९ राष्ट्रियसभा अन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापति विहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गते देखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि त्यतिबेला कार्यकाल समाप्त हुँदा समिति सभापतिविहीन भएका हुन् ।  ...

सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने
  • खबरदाता

  जेठ २६, २०७९   सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी...

ईपीएस स् कृषि तथा पशुपालन क्षेत्रमा साढे ६ हजारले दिए परीक्षा
  • खबरदाता

  जेठ २६, २०७९   वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ। कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८...

सेफ्टिटंकी सफा गर्ने क्रममा चिप्लिएर खस्दा चितवनमा दुईको मृत्यु
  • खबरदाता

  जेठ २५,२०७९ चितवन - सेफ्टी टंकी सफा गर्ने क्रममा टंकी भित्र खसेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको भरतपुर महानगरपालिका १९ को तमुटोल स्थिति राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा सो दुर्घटना भएको चितवन प्रहरीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८