• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
फर्जीमत नै बुढीगंगाको झगडाको बीउ
  • खबरदाता

  जेठ २४, २०७९ देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमै छ।   यति...

डेढ हप्ताभित्र भारतबाट मल आउने
  • खबरदाता

जेठ २४, २०७९ कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल। मण्डावियासँगको छलफलबाट सो सुनिश्चित...

विभागको गल्ती, नागरिकलाई सास्ती
  • खबरदाता

जेठ २४, २०७९   यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द गरियो।   विभागले यी सबै...

बधाई खाइरहे, शपथ खान पाएनन्
  • खबरदाता

  जेठ २४, २०७९ सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै...

पार्टीभन्दा मन्त्री शक्तिशाली
  • खबरदाता

  जेठ २४, २०७९ नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट...

बर्दियामा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु
  • खबरदाता

जेठ २३,२०७९     बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षिया नविना थारुको प्रहरीको गोलीबाट मुत्यु भएको हो । बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा...

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ
  • खबरदाता

जेठ २३, २०७९ चितवन । भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।...

फर्पिङको जंगलमा भेटियो दुई युवा-युवतीको शव
  • खबरदाता

जेठ २३,२०७९   काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा(युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो। उनीहरूको पहिचान...

ललितपुरमा सात वर्षीया बालिका बलात्कृत, एक भारतीय पक्राउ
  • खबरदाता

जेठ २३, २०७९ ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८