जेठ २७, २०७९ निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ । पाठ्यक्रम विकास केन्द्रले श्यामश्वेत (एक...
जेठ २७, २०७९ संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् ।...
जेठ २६,२०७९ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रति लिटर १२ रुपैयाँका दरले मुल्य बढाउने निर्णय गरेको हो । मुल्य बढेसंगै पेट्रोल प्रतिलिटर...
जेठ २६,२०७९ अनिल परियारको हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३५ को बिश्व भन्ने हेमन्त बास्तोला,भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २३ को...
जेठ २६,२०७९ चितवन – नेपाल तरुण दल चितवनले अनिल परियार हत्या कान्डमा निर्दोषलाई फसाउन खोजेको आरोप लगाएको छ। बिहिवार तरुण दलले एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार ९कान० को हत्या भएको एक महिनासम्म पनि मुख्य...
जेठ २६, २०७९ ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। किशोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका(२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका-३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी...
जेठ २६, २०७९ जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो । जिल्लाका सात पालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएपछि जिल्ला समन्वय समितिको...
जेठ २६,२०७९ पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । पहिरोले गएको राति देखि अबरुद्ध सडक बिहिवार दिउँसो १२ बजेबाट राजमार्ग दुईतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ । यस्तै नारायणगढ–नौविसे सडकखण्ड पनि दुइतर्फी नै संचालनमा आएको जिल्ला...
जेठ २६,२०७९ भरतपुर - नारायणगढबाट बिरगंज जादै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन। चितवनको राप्ती नगरपालिका वडा नं–६ स्थिति पूर्वपश्चिम राजमार्गको हर्दिमा वीरगञ्ज जादै गरेको गरेको ना ७ ख ६०५७ नम्बरको बस बिहिवार बिहान साढे आठ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८