जेठ २८,२०७९ दार्चुला – यहाँ एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्। महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकीदेखि...
जेठ २८,२०७९ बिजुलिको तारमा झुन्डिएका एकजनालाइ करिब ९ घन्टापछि उद्घार गरिएको छ। नुवाकोटको ककनीस्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकलाइ नेपाली सेनाको टोलीले उद्धार गरेको हो। शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रशारण लाइनको विद्युतीय...
जेठ २८, २०७९ पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर...
जेठ २८, २०७९ तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा...
जेठ २८, २०७९ काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत...
जेठ २७,२०७९ भरतपुर - वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर खैरहनीमा एक जना घाइते भएका छन। घाइते हुनेमा बारा कलैया -२४ मनरहवा बस्ने २४ वर्षको विनय चौधरी रहेको प्रहरीले जनाएको छ। खैरहनी १ तरकारी चोकमा पूर्णराज सिलवालले संचालन गरेको सेभ...
जेठ २७,२०७९ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ। घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। सो घटनामा परी मृत्यु हुनेमा गोरखा...
जेठ २७,२०७९ भरतपुर । बाघको आक्रमणबाट चितवननमा अर्का एक जना घाइते भएका छन। शुक्रबार बेलुकी अन्दाजी सवा ४ बजेको समयमा भरतपुर महानगर(२३ स्थित हरियाली सामुदायिक वन नजिक राप्ती खोला हेर्न गएको अवस्थामा ४३ वर्षीय राजेश वाइवा बाघको आक्रमणबाट घाइते...
जेठ २७ ,२०७९ चितवन - भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले संस्थागत र सामुदायिक बिधालय माथिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन। भरतपुर माहानगर प्याब्सनले नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रवार गरेको सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले संस्थागत र सामुदायिक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८