जेठ २७,२०७९ सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ। ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर...
जेठ २७,२०७९ चितवन – मानव बस्तीमा पसेर आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ। उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले राप्ती नगरपालिका १ को महादेवटार भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । शुक्रवार दिउँसो करिब पौने २ बजेको समयमा उक्त...
जेठ २७,२०७९ काठमाडौँ । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो...
जेठ २७,२०७९ अबरुद्ध मुग्लिन-आँबुखैरेनी सडक खण्डमा पहरो ताछेर यातायात खुलाउने तयारी गरिएको छ। सडक विभागका इन्जिनियरहरूले पहरो ताछेर एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि डोजरको सहायताले काम सुरु गरिएको छ। अन्य समस्या देखा नपरे साँझसम्म साना गाडीहरू पास गराउन...
जेठ २७,२०७९ भरतपुर - तोपे खोलामा गएको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिङ सडक सुचारु भएको छ। शुक्रबार बिहान ८ः४५ बजेको समयमा उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपे खोलामा सुख्खा पहिरो झरेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाइ...
जेठ २७,२०७९ तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा अर्का एक पुरुषको पनि शव भेटिएको छ । योसँगै दुई पुरुषको शव फेला परेको र मृतक...
जेठ २७,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ। शुक्रबार बिहान पौने ९ बजेको समयमा ईच्छाकामना गाउँपालिका - ६ स्थिति तोपे खोलामा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। पहिरोले दुईतर्फि अबरुद्ध...
जेठ २७,२०७९ बसले ठक्कर दिँदा सह चालकको मृत्यु भएको छ। शुक्रबार बिहान ४ वजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका मौवाखोला नजिक पृथ्वी राजमार्गमा काठमाण्डौबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) वसले सोही बसका सहचालकलाइ...
जेठ २७, २०७९ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ । १ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको छैन । संविधानसभाको निर्वाचनपछि निर्मित संविधानबाट शक्तिशाली बनेको संसद्ले महाअभियोगलाई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८