जेठ ३०, २०७९ न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो...
जेठ ३०,२०७९ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश...
जेठ २९, २०७९ तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही...
जेठ २९,२०७९ पूर्वीचितवनको रत्ननगरमा कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन। आइतबार साँझ ५:४० बजेको समयमा रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान ९अधिकारी०को मृत्यु भएको चितवन प्रहरीले...
जेठ २९,२०७९ चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका...
जेठ २९,२०७९ मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव...
जेठ २९,२०७९ चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या भएको छ। सुनसरीमा ३० वर्षीय दाइले आफ्नै १८ वर्षीय भाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बराहक्षेत्र नगरपालिका(४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीले आफ्नै १८ वर्षीय भाइ...
जेठ २९,२०७९ भरतपुर - एसईई को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि अंकुरम एकेडेमी भरतपुरले फुडसल प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरुमा लुकेर रहेको क्षमता विकाससंगै बैयक्तिक र शारिरिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले अंकुरमले प्रतियोगिता आयोजना गरेको एकेडेमीका प्राचार्य सुमन...
जेठ २९,२०७९ चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८