• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
लालपुर्जा खोज्दा जब भेटियो मृत्युदर्ताको प्रमाणपत्र !
  • खबरदाता

असार ६, २०७९ जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ रु प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ ।   तर, दुःख गरेर किनेको...

सत्ता गठबन्धन एसपीपीको विपक्षमा
  • खबरदाता

असार ६, २०७९ सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको...

संसदलाई देउवाको अपमान भन्दा ओलीको विघटननै ठिक !
  • खबरदाता

असार ६, २०७९ शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा पाँचौँ कार्यकाल बिताइरहेका छन् । तर उनी जतिपटक सत्तामा पुगे, हरेकपटक संसदविरूद्ध जालझेल र घात गरेका छन् । अहिले पनि उनी संसदलाई निकम्मा पंगु सावित गर्न लागिपरेका छन् । देउवालाई संसदीय समितिदेखि प्रतिनिधि...

सरकारले पेट्रोल २१ र डिजेल-मट्टीतेलमा २७ रूपैयाँले बढायो मुल्य
  • खबरदाता

  असार ६,२०७९ सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा भारी मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल प्रति लिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल १९९ , डिजेल...

बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द
  • खबरदाता

असार ५,२०७९ बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ गते सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।...

बाघले भरियो खोर
  • खबरदाता

असार ५, २०७९ चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन्। हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा...

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
  • एजेन्सी

असार ५, २०७९ अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति...

चाउचाउ किन्न झरेका बसका सहचालक चिप्लिएर खहरेमा बेपत्ता
  • खबरदाता

  असार ५,२०७९ चितवन — नारायणगढ- मुग्लिन सडक खण्डमा एक बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन। काठमाडौंबाट धनगढीका लागि हिँडेको ना ६ ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खोलामा बेपत्ता भएका छन् । कैलाली गोदावरीका...

नारायणी नदीमा बन्ने भयो ‘सिग्नेचर पुल’
  • खबरदाता

असार ५, २०७९   चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा 'सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ ।   विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८