• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन
  • खबरदाता

असार ८, २०७९ उडान बन्द गर्ने धम्की नदिन वायुसेवा सञ्चालकलाई महानिर्देशक अधिकारीको चेतावनी काठमाडौँ – नेपाल वायु सेवा सञ्चालक संघ नेपालको हवाई उडान रोक्ने निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै नेपाल नागरिक उड्डयन प्राविधिकरणले नरोक्न निर्देशन दिएको छ। वायु सेवा सञ्चालक संघले...

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’
  • खबरदाता

असार ८, २०७९ निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण व्यवसायीले अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै आएका छन् । अब उनीहरुले...

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित
  • खबरदाता

असार ८, २०७९   निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुनस् चुनिने मौका आयोगले दिएको...

माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा छैन : नेता पोख्रेल
  • खबरदाता

असार ७,२०७९   चितवन - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज भरतपुरको बागेश्वरीमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक...

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते
  • खबरदाता

असार ७,२०७९   चितवन - भरतपुरमा स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालीका–४ अनुपम चोकस्थित भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोकतर्फ जाँदै गरेको १ क ३५९६ नम्बरको...

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
  • खबरदाता

असार ७,२०७९ मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन्...

आज वर्षकै सबैभन्दा लामो दिन : १३ घण्टा ४५ मिनेटको दिन, १० घण्टा १५ मिनेटको रात
  • खबरदाता

असार ७, २०७९ असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो । उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०स्२१ देखि १२:०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज वर्षको सबैभन्दा लामो...

आइतबार सार्वजनिक बिदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी
  • खबरदाता

असार ७, २०७९ नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको...

पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

  असार ७, २०७९ पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८