• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कलवलगुडी झापाका तत्कालीन नासु भण्डारीले कसरी कमाए ४ वर्षमा ६ करोड २४ लाख ?
  • खबरदाता

असार ४ ,२०७९ सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय...

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
  • खबरदाता

असार ४, २०७९ पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको...

विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

असार ४, २०७९ मरुभूमिमा पसिनाका थोपा(थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।   बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना...

राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल
  • खबरदाता

असार ४, २०७९   पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।   आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू...

उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम
  • खबरदाता

असार ४, २०७९   जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने...

शान्ति प्रकृया टुङ्गोमा पुर्‍याउन बाँकीनै छ त्यसैले पाँचदलीय गठवन्धन अझै आबश्यक : प्रचण्ड
  • खबरदाता

  असार ३,२०७९ चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेला सम्म पाँच दलीय गठवन्धन कायम रहने बताएका छन । भरतपुर महानगरपालिकाले शुक्रबार भरतपुरमा आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रमलाई...

एमसिसि र एसपिपि केपी ओली गुटकै करामत हो : प्रचण्ड
  • केपी शर्मा

असार ३,२०७९ भरतपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पछील्लो पटक विवादमा आएको स्टेट पार्टनरसिप प्रोग्राम ( एसपिपि) केपी ओलीकै पालामा तयार भएको बताएका छन। शुक्रवार भरतपुर बिमानस्थलमा उनले सो कुरा बताएका हुन। तर एमसिसि जस्तो एसपिपि कुनैहालतमा...

आलेको एक्सन : नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात
  • खबरदाता

असार ३, २०७९ पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ।   पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार...

स्टिलको मूल्य १३ प्रतिशतसम्म बढ्यो, उद्योगीहरु आन्दोलित
  • खबरदाता

असार ३, २०७९ बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८