• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनका १३ सहित देशभर थपिए ६३८ कोरोना संक्रमित
  • खबरदाता

  साउन १०,२०७९   पछिल्लो २४ घन्टामा चितवनका १३ सहित देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो। पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा...

न्युरो टिप्न जाँदा गैंडाको आक्रमणबाट रत्ननगरका थापा घाइते
  • खबरदाता

साउन १०,२०७९ चितवन - गैंडाको आक्रमणबाट चितवनमा एक जना पुरुष घाइते भएका छन् । रत्ननगर नगरपालिका –८ अन्तर्गतको बाघमारा सामुदायिक वनमा न्युरो टिप्न जाँदा सोहि स्थान बस्ने ३१ वर्षीय कुन्दन लामा घाइते भएका हुन् । लामाको चितवन मेडिकल कलेजमा उपचार...

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
  • खबरदाता

साउन १०, २०७९ पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार...

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक
  • खबरदाता

साउन १०, २०७९ झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ । यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच...

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै
  • रासस

साउन १०, २०७९   चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।   माइती...

गाउँपालिकाद्वारा जुवातास, धूम्रपान सेवन गर्न प्रतिबन्ध
  • खबरदाता

साउन १०, २०७९ जिल्लाको धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ। वडाका जनप्रतिनिधीहरुको आज बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ।...

जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
  • खबरदाता

साउन १०, २०७९   स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १०...

आज यी स्थानमा भारी वर्षा
  • खबरदाता

साउन १०, २०७९   मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।...

चितवनमा २७ नमुना परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

परिक्षण मध्ये ३७ प्रतिशतमा संक्रमण साउन ९,२०७९   चितवन - सोमबार चितवनमा २७ जनाको नमुना परिक्षण गर्दा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार संक्रमण हुनेमा भरतपुर महानगर पालिकामा १ पुरुष र ६ महिला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८