• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
संविधान दिवस : सुस्त कार्यान्वयन, नागरिकको मौलिक हकमाथि खेलाँची
  • खबरदाता

असोज ३, २०७९ ३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ तर नागरिकका...

महाभियोगको तरबार झुड्याउने ‘नजिर’ बन्ने खतरा
  • खबरदाता

असोज ३, २०७९ संघीय संसदको पहिलो कार्यकाल गम्भीर भूल गर्दै अन्त्य भएको छ । ०७२ को संविधान अन्तर्गत ०७४ मा भएको आमनिर्वाचनबाट संघीय संसद बनेको थियो ।तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सात महिनासम्म पनि नटुंग्याउँदै संसद अत्य भएको छ...

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने भरतपुरबाट पक्राउ
  • खबरदाता

असोज २,२०७९ नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने एक जनालाई भरतपुरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं १२ ९साविक जिनाखु गाविस० वडा नं २० घर भएको ३९ वर्षी बीरबहादुर घिसिङ रहेका छन। प्रहरीको विशेष...

भरतपुरको लंकुमा सुनको सिक्री लुटेको अभियोगमा एक पक्राउ
  • खबरदाता

असोज २,२०७९   चितवन - भरतपुर महानगर पालिका- ४ को लंकुस्थिति सडकमा सुनको सिक्री लुटेको अभियोगमा एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा भरतपुर २३ घर भइ हाल भरतपुर -४ स्थिति सृजना टोल बस्ने बर्ष ४३ को झलक जैसि रहेको...

राष्ट्रिय मानवअधिकार आयोगको टोली प्रधानन्यायाधीश निवासमा
  • खबरदाता

असोज २, २०७९ काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा पुगेको छ । जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो । ‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर...

सर्बोच्च जाने तयारीमा रहेका चोलेन्द्रलाइ निवासमै नजरबन्द !
  • खबरदाता

असोज २, २०७९ सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने प्रयास असफल भएको छ। सरकारको आदेशमा प्रहरीले सुरक्षा नदिएपछि उनी बालुवाटारस्थित निवासमै रोकिएका हुन् । निवासमै रोकिनु परेपछि जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् ।...

वर्षा अझै केही दिन जारी रहने, यस्तो छ आजको मौसम
  • खबरदाता

असोज २, २०७९   हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको अधिकांश स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून...

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै
  • खबरदाता

असोज २, २०७९   काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।   काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि...

झनै संक्रामक बन्दै डेंगु महामारी
  • खबरदाता

असोज २, २०७९   डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८