• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अक्षयकोष बनाउन चितवनका मगर विद्यार्थीको देउसीभैलो
  • खबरदाता

कात्तिक १४, २०७९   चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर रु चार लाख ५० हजार सङ्कलन गरेका छन् । मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो ।   नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर...

इन्धन आयातले भारतसँग व्यापार घाटा चुलिँदो
  • खबरदाता

कात्तिक १४, २०७९   चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको सोही अवधिको...

उडान रद्द हुँदा नयाँ दिल्ली जान लागेका २५४ यात्रु अलपत्र
  • खबरदाता

कात्तिक १४, २०७९   अन्तिम समयमा उडान रोकिँदा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजबाट आइतबार दिउँसो भारतको नयाँ दिल्ली जान लागेका २५४ यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुमध्ये कतिपयलाई आइतबार नै अन्य एयरलाइन्सका जहाजमा पठाइएको र बाँकीलाई सोमवारको उडानबाट...

चुनाव प्रचारकै क्रममा शशांक कोइराला बेहोस, पुरानो मेडिकल कलेजमा उपचार हुँदै
  • खबरदाता

कात्तिक १३,२०७९   नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्। नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए। मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा...

चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु
  • खबरदाता

कात्तिक १३,२०७९   बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर...

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील
  • रासस

कात्तिक १३,२०७९   चितवन -आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील...

मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
  • खबरदाता

कात्तिक १३,२०७९   पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज...

व्यावसायिक कुखुरापालनबाट वार्षिक ४० लाख आम्दानी
  • खबरदाता

कात्तिक १३,२०७९     झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको...

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
  • रासस

कात्तिक ११, २०७९   ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८