• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक
  • खबरदाता

कात्तिक १६, २०७९   निर्वाचन आयोगले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४...

चितवनमा नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै
  • खबरदाता

कात्तिक १६,२०७९   चितवन - जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेको वार्षिक प्रगति...

इतिहास कसैले मेटाएर मेटिने कुरा हैन : बिकाश कोइराला
  • खबरदाता

कात्तिक १६,२०७९   चितवन स् नेपाली काङ्ग्रेस चितवनका पुर्ब सभापति बिकाश कोइरालाले इतिहास कसैले मेटाएर नमेटिने बताएका छन। नेपाली काङ्ग्रेस चितवनले मंगलबार जारी गरेको बिज्ञप्तिमा पुर्ब सभापतिबाट कोइरालाको नाम हटाएपछि कोइरालाले प्रतिक्रिया दिदै आफु २०६७ सालमा चितवन काङ्ग्रेसको निर्वाचित सभापति...

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
  • खबरदाता

कात्तिक १६, २०७९   महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन...

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ
  • खबरदाता

कात्तिक १६, २०७९   ताप्लेजुङ- किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै...

‘योजनाबिनै’ रोजगारीको घोषणा
  • खबरदाता

  कात्तिक १६, २०७९   प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन्। तर, रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन्। यसले निर्वाचनमा भोट तान्ने उद्देश्यले मात्रै दलका घोषणापत्रममा रोजगारीका विषय समेटिएको देखाउँछ। रोजगारी...

आम निर्वाचन : चार मतपत्र, चारवटै मतपेटिका
  • खबरदाता

  कात्तिक १६, २०७९   ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको...

लाभको पदसम्बन्धी सर्वोच्चको व्याख्या : उम्मेदवारी दिनुपूर्व राजीनामा अनिवार्य
  • खबरदाता

कात्तिक १६, २०७९   सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने नयाँ व्याख्या गरेको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पदमै रहेर भाग लिन पाउनुपर्ने हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष...

भारतले धान निर्यात शुल्क हटायो, अब चामलको मूल्य घट्ने
  • खबरदाता

  कात्तिक १६, २०७९   भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८