• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने युवक पक्राउ
  • खबरदाता

कात्तिक १७, २०७९ मोरङमा एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा...

सरकारले क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ
  • खबरदाता

कात्तिक १७,२०७९   चितवन - घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम...

दल र उम्मेदवारको चुनावी खर्चको आयोगले लेखापरीक्षण गर्ने
  • खबरदाता

कात्तिक १७, २०७९   आगामी मङ्सिर ४ मा हुँदै गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूको खर्चको निर्वाचन आयोगले लेखापरीक्षण गर्ने भएको छ । दल तथा उम्मेदवारको खर्च पारदर्शी बनाउने र फजुल खर्चलाई घटाउने उद्देश्यले...

किन बढ्दो छ उम्मेदवारको धरौटी जफत ?
  • खबरदाता

कात्तिक १७, २०७९   २०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो। २०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्‍याइयो।...

धानमा दाना नलागेपछि किसान चिन्तित
  • खबरदाता

कात्तिक १७,२०७९   पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो ।   स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय...

वित्तीय संकटको असरबारे गभर्नरको ध्यानाकर्षण, उद्योगको लागत शतप्रतिशत बढेको दाबी
  • खबरदाता

कात्तिक १७,२०७९   उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्चपदस्थ कर्मचारीसँग भेट गरी वर्तमानको वित्तीय संकट सम्बन्धमा प्रतिवेदनसहित सुझाव प्रस्तुत गरेका छन् । उद्योग संगठन...

यस्तो छ तपाईंको कात्तिक १७ गते बिहीबारको राशिफल
  • खबरदाता

कात्तिक १७,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक १७ गते बिहीबार, ई.सं ३ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष दशमी, नक्षत्र- शतभिषा, योग- वृद्धि, करण-तैतिल, चन्द्रराशि- कुम्भ, सूर्योदयः ६ः१६, सूर्यास्तः १७ः१७ । मेष :आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग...

नेपाल सरकारलाई आयोगको सात बुँदे निर्देशन
  • खबरदाता

कात्तिक  १६, २०७९   निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न÷गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार,...

चितवनमा घरजग्गा कारोबारमा गिरावट
  • खबरदाता

कात्तिक  १६, २०७९ चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो । गत वैशाखदेखि असोजसम्मको तथ्यांकअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८