• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

यस्तो छ तपाईंको कात्तिक १९ गते शनिबारको राशिफल

  • खबरदाता

यस्तो छ तपाईंको कात्तिक १९ गते शनिबारको राशिफल

कार्तिक १९,२०७९

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक १९ गते शनिबार, ई.सं ५ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष द्वादशी, नक्षत्र – उत्तरभाद्रपदा, योग- हर्षण, करण- वव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः१८, सूर्यास्तः १७ः१५ ।

मेष : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

वृष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जनेछ ।

मिथुन : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।

तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

वृश्चिक : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।

धनु : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मकर :   यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कुम्भ : उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।

मीन : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

आजको दिन शुभ रहोस । आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७९, शनिवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८