मंसिर २, २०७९ लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक,...
मंसिर २, २०७९ प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका २२२ मतदानस्थल र ३१७ वटै मतदान केन्द्रमा मतदान...
अस्थायी मतदाताले प्रतिनिधिसभा समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने छन। मंसिर २ ,२०७९ काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख ४८ हजार अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगले अस्थायी मतदाता यकिन गरे पनि कैदीबन्दी, सुरक्षाकर्मी,...
मंसिर २, २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ। यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि...
मंसिर २, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर २ गते शुक्रबार, ई.सं १८ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष दशमी, नक्षत्र- पूर्वफाल्गुनी, योग-वैधृति, करण-वणिज, चन्द्रराशि– सिंह, सूर्योदयः ६ः२८, सूर्यास्तः १७ः०९ । मेष : ठूलो आशा देखाउनेहरूबाट...
मंसिर २, २०७९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। ...
मंसिर १,२०७८ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका छन ।उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम...
मंसिर १,२०७९ जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । भे१च २१८८ नम्बरको जिप तातोपानी–४ रावतबाडामा एक्कासी...
मंसिर १, २०७९ काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८