मंसिर १० ,२०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल मंसिर १० गते शनिबार, ई.सं २६ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष तृतीया, नक्षत्र- मूल, योग- धृति, करण- तैतिल, चन्द्रराशि- धनु, सूर्योदयः ६ः३४, सूर्यास्तः १७ः०७ ।
मेष – निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
वृष – बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
मिथुन – पठनपाठनमा अरुचि पैदा हुनेछ ।
कर्कट – नवीन रोजगारीको सम्भावना छ ।
सिंह– मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
कन्या – व्यापार व्यवसायमा उन्नति हुनेछ ।
तुला – मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।
वृश्चिक – सरकारी नोकरीमा सफलता मिल्नेछ ।
धनु – पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।
मकर – विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
कुम्भ – बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
मीन – उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८