मंसिर १२, २०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल मंसिर १२ गते सोमबार, ई.सं २८ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष पञ्चमी, नक्षत्र- उत्तरषाढा, योग- वृद्धि, करण- वव, चन्द्रराशि- मकर, सूर्योदयः ६ः३६, सूर्यास्तः १७ः०६।
मेष – धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
वृष – अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मिथुन -अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।
कर्कट– परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह – सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
कन्या – दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।
तुला – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
वृश्चिक – आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु – सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
मकर – परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ – सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन – नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८