• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
विश्वकप : आज पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै
  • खबरदाता

मंसिर २४, २०७९   कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल...

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
  • खबरदाता

मंसिर २४, २०७९   अमलेखगञ्ज (बारा)- नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार...

आज पोर्चुगल र मोरोक्को भिड्दै, को कति बलियो ?
  • खबरदाता

मंसिर २४, २०७९     मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय दर्शक अटाउने रहेको छ। यसअघि गएराति भएका दुई वटा क्वार्टर फाइनल खेलमा पेनाल्टी सुटआउटमा...

मुख्य प्रशिक्षकको राजीनामापछि नेयमारले दिए सन्यासको संकेत
  • एजेन्सी

मंसिर २४, २०७९   ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । उता प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा...

मानव अधिकार दिवस मनाइँदै
  • खबरदाता

मंसिर २४ ,२०७९   आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित...

अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा
  • एजेन्सी

मंसिर २४, २०७९   तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठुलो भीडको अगाडि कोर्रा लगाएको छ । गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो ।   उनीहरूका मुख्य प्रवक्ताले...

जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण
  • रासस

मंसिर २४, २०७९   जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ ।   अब रोकिएको कित्ताकाट मालपोत र नापी...

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना
  • रासस

मंसिर २४, २०७९   बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ ।   शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि...

गुरुकुल ब्युँताउन धार्मिक महोत्सव
  • रासस

मंसिर २४, २०७९   बागलुङ- सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८