• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पौष १५ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस १५, २०७९   – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष १५ गते शुक्रबार तद्अनुसार सन् २०२२ दिसम्बर ३० तारिख पौष शुक्ल पक्षको अष्टमी तिथि उत्तरा भाद्रपद नक्षत्र...

उत्तरी नाका खुलाः बाम सरकारलाई स्वागत कि संयोग मात्रै ?
  • खबरदाता

पुस १५, २०७९   चितवन- २०७६ चैतमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएपछि नेपालका उत्तरी नाका बन्द भए । त्यसपछि चीनबाट नेपालमा सीमित सामान मात्र भित्रिए । तिब्बती बजारमा नेपाली वस्तु निर्यात त ठप्पै भयो । महामारीको त्रास हटे पनि...

बालुवाटारको साँचो बालकोटमा , मन्त्रिपरिषद विस्तारमा अन्योल
  • खबरदाता

पुस १५, २०७९     चितवन -  कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता माधव नेपाल नेतृत्वको सरकारलाई कठपुतली भनेर असफल आन्दोलन गरेका थिए । तर अहिले तिनै प्रचण्ड एमालेका कठपुतली शैलीका प्रधानमन्त्री बन्न पुगेका छन् । सरकार...

भारतबाट फर्किएकी ३० वर्षीया नेपाली महिलामा कोरोना पुष्टि
  • खबरदाता

पुस १४,२०७९   कोरोना जाँच गर्न सुरु गर्नेबित्तिकै भारतबाट फर्किने नेपालीमा कोरोना पुष्टि भएको छ। विगत तीन महिनापछि भारतबाट फर्किँदै गरेका एक नेपालीमा कोरोना पुष्टि भएको हो, तर तिहारदेखि जमुनाह नाकास्थित हेल्थडेस्कमा कोरोना जाँच बन्द गरिएको थियो। ‘जाँच गरेको भए...

भरतपुर महानगरद्वारा हजार विद्यार्थीलाई न्यानो कपडा वितरण
  • खबरदाता

पुस १४,२०७९     चितवन - भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास...

फिर्ता भए १ सय ९४ सुरक्षाकर्मी
  • खबरदाता

पुस १४, २०७९   देशभरका विभिन्न स्थानबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन्। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घन्टामा विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका ९१ सशस्त्र प्रहरी र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिएका छन्। उपप्रधानमन्त्री...

उद्योग सञ्चालनका लागि सहकारीद्वारा ३० बिघा जमिनमा जडीबुटी खेती
  • खबरदाता

पुस १४, २०७९     महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ जडीबुटी खेती सुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नं १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु...

मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
  • खबरदाता

पुस १४, २०७९   त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका...

स्वतन्त्र उम्मेदवारको राष्ट्रिय सम्मेलन फागुनमा
  • खबरदाता

पुस १४, २०७९     स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको आज बसेको बैठकले फागुनको पहिलो साता सम्मेलन गर्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८