पुस १७,२०७९ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर...
पुस १७,२०७९ चितवन - ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार आइतबार साँझ ६ बजेको समयमा भरतपुर - २९ केराबारी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा उक्त दुर्घटना भएको हो। मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको...
पुस १७,२०७९ लायन्स क्लब चितवन चौतारी तथा यसले स्पोन्सर गरेका २३ वटा क्लबहरुको आयोजनामा यहि पौष १५ गते गोरखाको पालुुङ्गटारमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पालुङ्टार नगरपालिका वाड नं–८, गोरखा, स्थित धुँवाकोट स्वास्थ्य चौकी च्याङ्लीमा शिबिर सम्पन्न...
पुस १७, २०७९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरेको...
पुस १७, २०७९ गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत...
पुस १७, २०७९ विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवर्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो...
पुस – १७, २०७९ पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...
पुस – १७, २०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष १७ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी १ तारिख पौष शुक्ल पक्षको दशमी तिथि...
पुस - १७, २०७९ अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो पार्टीको नेता भइछाड्ने भूत चढेको छ । त्यसैले माधव नेपाललाई राष्ट्रपति बनाएर भए पनि नेकपा एकीकृत समाजवादीलाई एमालेमा मिसाउने कसरतमा लागेका छन् । जबकि माधव नेपाललाई पार्टीमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८