• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल
  • खबरदाता

पुस १६, २०७९   चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन्। नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता...

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन सुरु
  • खबरदाता

पुस १६, २०७९   काठमाडौं । सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म...

कोरोना सङ्क्रमण फैलिन नदिन जमुनाह नाकामा कडाइ
  • खबरदाता

पुस १६, २०७९     कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी...

आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

पुस १६, २०७९   पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही...

ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक
  • खबरदाता

पुस १६, २०७९   सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव...

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
  • खबरदाता

पुस १६, २०७९     महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल...

नीलगाई मारेको आरोपमा तीन जना पक्राउ
  • खबरदाता

पुस १६, २०७९   बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको...

पुस १६ : आज मेलमिलाप दिवस, राजा महेन्द्रले यसरी समातेका थिए वीपीलाई
  • रासस

पुस १६, २०७९ प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। विसं २०३३...

काठमाडौंमा ‘मानवताका लागि सङ्गीत’ गुञ्जिँदै
  • खबरदाता

पुस १६, २०७९   मानवता प्रवर्द्धनका लागि महिनाव्यापी रूपमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ आज शनिबार काठमाडौैंमा हुँदैछ । काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा शुक्रबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त कन्सर्टको तयारीबारे जानकारी गराइएको थियो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८