• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो
  • खबरदाता

पुस २१ ,२०७९   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई...

१८ लाख खर्चेर दुई वर्षअघि बनाइएको शीतभण्डार प्रयोगविहीन
  • रासस

पुस २१ ,२०७९   उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले १८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०-५०...

लफ्याङका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक
  • रासस

पुस २१ ,२०७९     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो । जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो...

ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
  • खबरदाता

पुस २१ ,२०७९   पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

पौष २१ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस २१ ,२०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष २१ गते बिहीबार तद्अनुसार सन् २०२३ जनवरी ५ तारिख पौष शुक्ल पक्षको चतुर्दशी तिथि मृगशिरा नक्षत्र शुक्ल योग...

एक साता पनि टिकेन गृहको निर्णय , प्रधानमन्त्री कार्यालय र गृहविच टकराव
  • खबरदाता

पुस २१ ,२०७९   नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले विभिन्न स्थानमा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्णय गर्‍यो। तर उक्त निर्णय एक साता पनि टिक्न सकेन। नेपाल प्रहरीमा फिर्ता भइसकेका १८ सवारी चालकलाई प्रधानमन्त्रीको कार्यालयले फेरि पठाउन निर्देशन...

हिमाली भागमा हिमपात र तराइमा बाक्लो कुहिरो लाग्ने
  • खबरदाता

पुस २१, २०७९   हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा...

बार्गेनिङ पावर बढाउँदै माधव नेपाल !
  • खबरदाता

  पुस २१, २०७९   माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि एकाएक शक्तिविहीन बनेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बार्गेनिङ पावर बढाउने धाउन्नमा लागेका छन् ।कांग्रेस नेतृत्वमा रहेको तत्कालीन गठबन्धनसँग सम्बन्ध विच्छेद गरेर प्रचण्ड एमालेसँग मिल्न गएपछि...

माधव नेपाल र उपेन्द्र यादवलाई कुन स्वार्थले जोडिरहेको छ ?
  • खबरदाता

पुस २१, २०७९     यसपालिको आम निर्वाचनमा सबैभन्दा ठूलो तोड परेका पार्टी हुन्– नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी । एकीकृत समाजवादीले धेरै ठूला नेता मात्र गुमाएन, राष्ट्रिय दलको मान्यता नै पाएन । जसपाको आकार त खुम्चियो नै,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८