पुस २५, २०७९ कपिलवस्तुमा रहेका १५ अबैधानिक क्रसरहरुलाई बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रजिअ...
पुस २५, २०७९ तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले नागरिकको...
पुस २५, २०७९ वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातभरि खेत कुर्नुपरेको यहाँका...
पुस २५, २०७९ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष २५ गते तद्अनुसार सन् २०२३ जनवरी ९ तारिख सोमबार माघ कृष्ण पक्षको द्वितीया तिथि ७ः५२ पर...
पुस २५, २०७९ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...
पुस २५, २०७९ नेकपा एमाले नेतृत्वमा एकाएक बनेको सत्ता गठबन्धनका घटकबीच पदको भागबण्डा लगभग मिलेको छ । खास गरी प्रदेशहरुमा मुख्यमन्त्री र सभामुख पदको भागबण्डा मिलेको हो । प्रदेश १ मा बहुमतनजिक रहेको एमालेबाट हिक्मत कार्की मुख्यमन्त्री नियुक्त...
पुस २४, २०७९ त्रिशूली — नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति...
पुस २४, २०७९ चितवन - हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न...
पुस २४,२०७९ माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकता भन्दाबढि आइरनको मात्रा देखिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परिक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा आइरुनको मात्रा बढी पाएको हो । टोलीले पुस १८ देखि २०...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८