पुस २४,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष २४ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी ८ तारिख माघ कृष्णपक्षको द्वितीया तिथि तिष्य नक्षत्र वैधृति योग तैतिल करण...
पुस २४,२०७९ भरतपुर - चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ (चिस्कुन) को अध्यक्षमा बिद्या कोइराला निर्वाचित भएकि छन। सनिवार भरतपुरमा सप्पन्न संघको २३ औं साधारण सभाबाट ९३ मतका साथ कोइराला निर्वाचित भएकि हुन। उनका प्रतिस्पर्धि राजाराम पौडेलले ८७...
पुस २४,२०७९ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहे पनि पश्चिम र मध्य तराईका केहि भू(भागहरूमा शितलहर चलिरहेको अवस्था छ। आज दिउँसो प्रदेश...
पुस २४, २०७९ गृह मन्त्रालयको निर्देशनसँगै धमाधम अवैध क्रसर उद्योग बन्द हुन थालेका छन् । गृह मन्त्रालयले २० पुसमा ७७ वटै प्रशासन कार्यालयलाई पत्राचा गर्दै अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । योसँगै कानुनबमोजिम दर्ता नभएका, नवीकरण...
पुष २४, २०७९ अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि यसरी देखिँदै छ रविको छटपटी काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश त दिएन । तर यस विषयलाई गम्भीरतासाथ लिएर चाँडै विवाद टुंग्याउने गरी कडा...
पुस २३, २०७९ थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेषगरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् । अहिले जिल्लाका गाउँदेखि शहर...
पुस २२, २०७९ नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र...
पुस २२, २०७९ झापा । झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मङ्सिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको...
पुस २३, २०७९ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले ‘आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने’ बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८