माघ २१ ,२०७९ चीनले यही माघ ६ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनियाँ राजदूतावासलाई आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले...
माघ २१ ,२०७९ नैरोबी । पूर्वी कङ्गोमा जारी द्वन्द्वलाई शान्त पार्ने उपायहरूबारे छलफल गर्न पूर्वी अफ्रिकी नेताहरूले शनिबार बुरुन्डीमा क्षेत्रीय शिखर सम्मेलन सहभागी भएका छन् । आर्थिक केन्द्र बुजुम्बुरामा पूवी अफ्रिकी समुदायमले यो वार्ताको आयोजना गरेको हो ।...
माघ २१ ,२०७९ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने...
माघ २१ ,२०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा रहेको देखिन्छ । गृह मन्त्रालयको विवाद सिर्जना र...
माघ २१ ,२०७९ ललितपुर । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ । कोषले सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको...
माघ २१ ,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २१ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी ४ तारिख माघ शुक्ल पक्षको चतुर्दशी तिथि पुनर्वसु नक्षत्र ९ः३६...
माघ २१ ,२०७९ हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागमा भने हुस्सु लागेको छ। आज दिउँसो प्रदेश एक,...
माघ २१ ,२०७९ काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग हार ब्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा...
माघ २०, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै महामन्त्री थापाले यस विषयमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८