माघ २२, २०७९ राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने÷नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ ।...
माघ २२, २०७९ काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स ९यूएई०मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’...
माघ २२, २०७९ काठमाडौं । सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ । इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत विश्वासको मत लिएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर...
माघ २२, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए । उनले आज बिहान साढे...
माघ २२, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २२ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी ५ तारिख माघ शुक्ल पक्षको पूर्णिमा तिथि तिष्य...
माघ २२, २०७९ काठमाडौं । नयाँ सरकार गठन र त्यसमा पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि उकालो लागेको सेयर बजार गत साता ओरालो लाग्यो । सातामा पाँच दिन कारोबार भएको बजारमा एक दिन मात्र नेप्से परिसूचक बढ्यो । ४ दिन...
माघ २२, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको समयसीमा १० पुस साँझ ५ बजे सकिँदैथ्यो । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । त्यतिमात्र होइन राष्ट्रपति र सभामुखमा पनि कांग्रेसकै दाबी...
माघ २२, २०७९ काठमाडौं । दुईदिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीे अन्तत चिसै पानीले नुहाउन बाध्य भयो । दुई दिनभित्रमा गृहमन्त्रालयमा सहमति नभए सरकार छाड्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक केपी...
माघ २१ ,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको हो । गृह मन्त्रालय नपाए...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८