• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कस्तो रहनेछ आजको मौसम !
  • खबरदाता

माघ २३, २०७९   काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी...

माघ २३ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २३, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २३ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी ६ तारिख फाल्गुन कृष्ण पक्षको प्रतिपदा तिथि अश्लेषा नक्षत्र सौभाग्य...

चक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको !
  • खबरदाता

माघ २३, २०७९   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सरकारबाट बाहिरिने निर्णय गर्‍यो । १० पुस २०७९ मा अचानक बनेको एमाले र माओवादीसहितको सत्ता गठबन्धनको अर्को महत्त्वपूर्ण घटक रास्वपाको विष्फोटक बहिर्गमनले पुष्पकमल दाहाल प्रचण्डको सत्ता पनि...

रेशम चौधरी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
  • खबरदाता

माघ २२,२०७९   टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो। टीकापुर घटनामा उच्च अदालत, दिपायलले...

सरकारबाट बाहिरिने घोषणालगत्तै रास्वपाका मन्त्रीले बुझाए राजीनामा
  • खबरदाता

माघ २२,२०७९     चितवन - गठबन्धन सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या...

सरकारबाट बाहिरिने रास्वपाको निर्णय
  • खबरदाता

माघ २२, २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।   आज पार्टी...

संसदमा ओलीले गरे रविको बचाउ, भने– रवि संसदमा यसै छिरेको व्यक्ति होइन
  • खबरदाता

माघ २२, २०७९     काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको नागरिकता प्रकरणमा गरेको फैसलाले...

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी
  • खबरदाता

माघ २२, २०७९   राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको ल्होत्से हलमा पुगेर सांसद अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्। सत्तारुढ गठबन्धनका तर्फबाट उनको उम्मेदवारी परेको हो। संसद् सचिवालयले...

दुर्घटनामा बालिकाको मृत्यु
  • खबरदाता

माघ २२, २०७९   महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो । लोहारपट्टीबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८