• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु
  • खबरदाता

माघ २४, २०७९   काठमाडौं महानगरपालिका १३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर भक्तपुर नगरपालिका -५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार दिउँसो मृत्यु भएको छ । ट्यांकर चालकलाई...

अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
  • एजेन्सि

माघ २३, २०७९   अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन् ।   फायर रेस्क्यु भिक्टोरिया ९एफआरभी० का कर्मचारीहरूलाई मेलबर्नको दक्षिणपूर्वमा...

राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
  • खबरदाता

माघ २३, २०७९     भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षक बनेका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ ९क्यान० ले औपचारिक नियुक्ति दिएको हो । नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक...

नन्द भाउजुको सेलरोटी उद्यम
  • रासस

माघ २३, २०७९     इटहरी उपमहानगरपालिका(२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो ।...

शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाको माग
  • खबरदाता

माघ २३, २०७९   नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ताका लागि माग गरेको छ ।विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा...

म्याग्दीमा एम्बुलेन्स अभाव
  • खबरदाता

माघ २३, २०७९     म्याग्दी । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डाक्टर शंकरराज लामिछानेले...

रास्वपाले सरकारबाट हात झिक्दा सात दलीय गठबन्धनमा धक्का
  • खबरदाता

माघ २३, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति...

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
  • रासस

माघ २३, २०७९   तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ ।...

उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने
  • खबरदाता

माघ २३, २०७९     काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ । गएको मंसिर ४ गते आइतबार भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८