• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नुहाउने क्रममा नारायणीमा बेपत्ता भएका थापाको शब फेला

  • खबरदाता

नुहाउने क्रममा नारायणीमा बेपत्ता भएका थापाको शब फेला

फागुन ११,२०७९

 

नारायणी नदिमा नुहाउने क्रममा बेपत्ता भएका रितेश थापाको शब फेला परेको छ।

प्रहरीले जनाए अनुसार थापाको शब भरतपुर १६ को काभ्रेघाट स्थिति नारायणी नदिकिनारमा भेटएको हो।

माडि नगरपालिका ५ घर भइ हाल भरतपुर १० बस्दै आएका बर्ष १६ का थापा भरतपुर माबिको कक्षा ९ मा अध्ययनरत रहेको जनाइएको छ। थापामा शिबरात्रीको दिन नुहाउने क्रममा देबघाट बेपत्ता भएका थिए।

  • प्रकाशित मिति : फागुन ११, २०७९, बिहीवार १२:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८