• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सिन्धुलि बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो
  • खबरदाता

फागुन २८ ,२०७९   सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको...

फागुन २८ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन २८ ,२०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २८ गते तद्अनुसार सन् २०२३ मार्च १२ तारिख आइतबार चैत्र कृष्ण पक्षको पञ्चमी तिथि स्वाती नक्षत्र...

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह
  • खबरदाता

फागुन २८ ,२०७९   काठमाडौँ । राष्ट्रिय किताबखाना (प्रहरी) ले प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ। किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू सहकुलबहादुर थापा, उत्तमराज...

नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
  • खबरदाता

फागुन २८ ,२०७९   दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे । शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया),...

स्ववियू चुनाव : १८ क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध
  • खबरदाता

फागुन २८ ,२०७९   काठमाडौँ । देशभरका १८ वटा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ । शनिबार प्राप्त पछिल्लो रिपोर्टअनुसार १८ वटै क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्व स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएको हो । रिपोर्टअनुसार जुम्लाको सिन्जा बहुमुखी क्याम्पसमा सन्तोष...

अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक
  • एजेन्सि

फागुन २७, २०७९   अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ। यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन्। नियमनकारी निकायले अमेरिकाको १६ औं...

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु
  • खबरदाता

फागुन २७, २०७९     उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु...

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी दर्ता
  • खबरदाता

फागुन २७, २०७९   उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमातय गरेको थियो। सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको...

अष्टलक्ष्मी शाक्यलाई एमालेले उपराष्ट्रपतिको उम्मेदवार बनाउने
  • खबरदाता

फागुन २७, २०७९   नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार बसेको सचिवालय बैठकले उपराष्टपति पदमा शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८