असार १५,२०८० चितवन - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताएका छन । धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन...
असार १५,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १५ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुन ३० तारिख आषाढ शुक्ल पक्षको द्वादशी तिथि विशाखा नक्षत्र साध्य योग बब...
असार १५,२०८० विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम...
असार १५,२०८० गोरखामा प्रहरीले एक घरबाट ठूलो आकारको टल्कने ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका-७ स्थित सीतपीपलबाट लगभग ५४ किलोग्रामको टल्कने ढुङ्गा बिहीबार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठका अनुसार...
असार १५,२०८० नारायणगड मुग्लिङ सडक खण्डमा पहिरो खस्न नरोकिएपछी यातायात सुचारु हुन सकेको छैन । सो खण्डको ३ नम्बर पुल नजिक बिहिवार देखि पहिरो खसिरहेको छ। बिहिवार बिहान ९;३० बजे खसेको पहिरो हटाएर यातायात सुचारु गरिए पनि दिउँसो...
असार १५,२०८० अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा। कोरिन स्टर्नले जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।...
असार १५,२०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक९दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज...
असार १५,२०८० कोसी प्रदेशमा सबैभन्दा ठूलो दल एमाले अब प्रतिपक्ष बन्ने पक्का भएको छ । एमाले संसदीय दलका नेतासमेत रहेकामुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने लगभग निश्ति भएको हो । यहाँ माओवादी र जसपाले सरकार छाडेपछि कार्कीको कुर्सी अल्पमतमा...
असार १५,२०८० भरतपुर । भरतपुरको अर्बिट स्कुलले अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरेको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर सो प्रतियोगिता गरिएको हो । प्रतियोगितामा ३० विद्यालयका विद्यार्थीले सहभागीता जनाएका थिए । प्रतियोगितामा नारायणी पव्लिक स्कुलका सौरभी हमाल प्रथम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८