• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेताहरू बेलाबखत किन गर्छन् नेकपा ब्यूँताउने चर्चा ?
  • खबरदाता

जेठ ३०, २०८० राजनीतिक दलहरु जब अप्ठयारो स्थितिमा पुग्छन् त्यसपछि एकता र सहकार्यको रटान लगाउन थाल्दछन् । यसमा पनि विशेष गरी कम्युनिस्ट पार्टीहरुमा जुट्ने र फुट्ने कुरा बढी हुने गरेको छ । २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता...

प्रचण्डपत्नी सीता दाहाललाई नर्भिक लगियो
  • खबरदाता

जेठ २९, २०८०   नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु
  • खबरदाता

जेठ २९, २०८०   नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको...

स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु
  • खबरदाता

जेठ २९, २०८०     प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।   प्रहरीका अनुसार लु१च...

बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
  • खबरदाता

जेठ २९, २०८०   आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री...

कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

जेठ २९, २०८०   हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार कोशी प्रदेश, मधेस प्रदेश...

६७ जिल्लामा मिटरब्याजी पीडित
  • खबरदाता

जेठ २९, २०८०   मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन् । सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज...

बाढीपहिरोसहितका विपदबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण
  • खबरदाता

जेठ २९, २०८० सरकारले यस वर्ष बर्खामा बाढीपहिरोसहितका विपदबाट साढे १२ लाख नागरिक प्रभावित हुने प्रक्षेपण गरेको छ । मनसुन भित्रिनै लाग्दा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत गरेर दुई...

ज्येष्ठ २९ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ २९, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ २९ गते सोमबार तद्अनुसार सन् २०२३ जुन १२ तारिख आषाढ कृष्ण पक्षको नवमी तिथि उत्तरा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८